आज इग्ल्यान्डको टिमले के गर्ला ?

मस्को । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन । विश्वकपको सेमिफाइनल प्रवेशका लागि पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७:४५ मा समारा रंगशालामा हुनेछ । प्रि क्वाटरफाइनलमा स्विडेनले स्विजरल्याण्ड तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएर अन्तिम आठको यात्रा पक्का … Continue reading आज इग्ल्यान्डको टिमले के गर्ला ?